सुन तोलाको डेढ लाख पुग्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज तोलामा तीन सयले बढेर १ लाख ५० हजार पुगेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ५० हजार पुगेको छ भने तेजावी सुन तोलाको १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन १ लाख ४९ हजार ७०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३७ हजार ७२५ थियो । यता चाँदीको मूल्य पनि बढेको छ । सुन तोलाको १ हजार ५३० पुगेको छ । आइतबार चाँदी १ हजार ७८५ मा कारोबार भएको थियो ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

प्रतिक्रिया