सोविता गौतमको गुनासो : निर्वाचन क्षेत्रमा ममाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार गरे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा आफूमाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार भएको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा गौतमले आफू निर्वाचनमा क्षेत्रमा पहिरोको निरीक्षण गर्न जाँदा एकाएक युवाको एक समूहले घेरेर तथानाम गालीगलौज गर्दै दुर्व्यवहार गरेको र पछि दुर्व्यवहार गर्ने मध्ये केही युवा राष्ट्रिय दलका कार्यकर्ता भएको बुझिएको बताए ।
आफूहरू युवाहरूको कुरा सुन्न तयार भएपनि उनीहरुले कुरा नसुनी एकोहोरो दुर्व्यवहार गरेको उनले बताए । बाटो ढुकेर तर्साउने अमर्यादित हर्कतको जिम्मा सो दलले लिने वा नलिने भन्दै उनले प्रश्न गरे ।
उनले सांसदको सुरक्षा चुनौतीका बारेमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया