न्याय परिषदमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय समितिले न्याय परिषद् सदस्यमा सिफारिस भएका रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठके नाम अनुमोदन गरेको हो ।
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन गर्दैगर्दा कुनैपनि समिति सदस्यले फरक मत जाहेर गरेनन् ।
न्याय परिषद्मा श्रेष्ठलाई नेपाल बार एसोसिएसनले सिफारिस गरेको हो। श्रेष्ठ यसअघि पनि न्याय परिषद्मा सदस्य भइसकेका छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया