पेरिस ओलम्पिकको फाइनलमा पुगेकी भारतीय पहलमान फोगट खेल्न अयोग्य

काठमाडौँ - जारी पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य भएकी छन् ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनी फाइनल खेल्न अयोग्य भएकी छन् ।
उनले गएराति क्युबाका पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।
विनेश अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण वा रजत पदक जित्ने सम्भावना सकिएको छ ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया