नुवाकोटमा हेलिकप्टर दुर्घटना पाँच जनाको मृत्यु

काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका एसपी शान्तिराज कोइरालाले दुर्घटनामा १ महिला र ४ पुरुषको मृत्यु भएको जानकारी दिए । काठमाडौंबाट स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको उनले बताए ।
उनका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि अहिले प्रहरी घटनास्थल पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतहरू घट्नास्थलतर्फ गइरहेको उनले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया