चाइनिज पुर्याएर अमेरिकन लिन जाँदै थियो डाइनेस्टीको हेलिकप्टर

काठमाडौँ - नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनामा चार जना यात्रुसहित पाइलटको मृत्यु भएको छ । चार जना चाइनिज र एक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणक सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार स्याफ्रुबेसी जाँदै गरेको हेलिकोप्टर आउँदा वा जाँदा दुर्घटना त्यस विषयमा यकिन नभएको उनले जानकारी दिए ।
‘हेलिकोप्टरले चाइनिजलाई पुर्याएर अमेरिकनलाई लिएर फर्कने तयारी थियो,’ उनले इकागजसँग भने । एयर डाइनेस्टीको कलसाइन नाइनएन एजेडी हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । काठमाडौंबाट १ बजेर १४ मिनेटमा उडेको हेलिकोप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

स्यालले टोक्दा तीनजना घाइते
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_csqCvKW43M_eggwkt1d61ulreuqi9mbqe20bxq5o22niusyb4suyltl6dzwbsopjoitajiq_Gy5v03MM6z_oegnun6xhtrhgm5euakyhsxcysb2gpudhtljlirdwwswpyroqzzejub8kdwe.jpg)
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

प्रतिक्रिया