नुवाकाेट हेलिकोप्टर दुर्घटनामा को- को परे ?

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा एक नेपालीसहित चार चाइनिजले ज्यान गुमाएका छन् ।
काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको जहाज (९एन–एजेडी) स्याफ्रुबेशी (रसुवा जिल्ला) जाँदै थियो ।
‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्कविच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ,' जहाजमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनिया नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले बताएको छ ।
दुर्घटना भएका क्याप्टेनसहित यात्रुको नामावली हेर्नुहोस:

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

आज मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा वर्षा हुने

आज सोमबार कसको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

प्रतिक्रिया