स्कुल बसको ठक्करबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज- बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

आज मधेसलगायत चार प्रदेशका पहाडी भुभागमा वर्षा हुने

आज सोमबार कसको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

प्रतिक्रिया