नेपाल-भारत सीमा नाका खोल्न माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज : सीमा नाका खोल्न माग गर्दै शुक्रबार विरगंजमा प्रदर्शन भएको छ । नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साले शुक्रबार वीरगंजको मुख्य भन्सार क्षेत्रमा पुगी प्रदर्शन गरेको हो ।
उनीहरूले बिहान ९ बजेदेखि १० बजेसम्म मुख्य भन्सार क्षेत्रमा धर्ना दिएका थिए । माग पूरा नभएसम्म दैनिक रुपमा एक घण्टा धर्ना दिइने समूहका अध्यक्ष कृष्ण पटेलले बताए। धर्नामा समाजवादी पार्टी पर्साले पनि ऐक्यदद्धता जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया