एसपी नवीन प्रधानले ल्याए कथासंग्रह र नाटक

काठमाडौँ- साहित्यकार तथा नेपाल प्रहरीका प्रहरी उपरीक्षक नवीन प्रधानको एकसाथ दुई कृति सार्वजनिक भएको छ ।
शनिवार महेन्द्र पुलिस क्लबमा पुस्तकको 'सादृश्य विम्ब'कथा संग्रह र 'लेखान्त' नाटक लोकार्पण भएको हो ।
पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्त कुँवर र लेखक तथा साहित्यका प्रधानले एकैपटक पुस्तक विमोचन गरेका हुन् ।
उक्त पुस्तक अक्षरधाम प्रकाशन गृहले नेपाली साहित्य बजारमा ल्याएको हो ।
प्रधानले लोकगीत, आधुनिक, पप र चलचित्रका लागि समेत गीत लेखिसकेका छन् ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया