बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ- बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि हिंसा भएको भन्दै विरोध स्वरूप काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो । विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरू एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूले जनाएका छन् । उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया