म्हेपीमा सामाखुसी खोलाले घर अगाडिको वाल भत्कायो

काठमाडौँ- शनिबार राति आएको वर्षाले सामाखुसी खोलाको सतह बढ्दा घर छेउको पर्खाल भत्काएको छ ।
काठमाडौँ महानगरपालिका -२६ मा एक घर अगाडि खोलाको वाल भत्कँदा बाटो हिँड्नेलाई जोखिम बढेको छ ।
घर अगाडिको केही भाग भत्काएको एक स्थानीयले बताए । राति आएको वर्षाले खोला किनारको वालमा असर गरेको उनको भनाइ छ ।
सोही बाटो भएर मानिसलाई ओहोरदोहोर गर्न गाह्रो भएको छ । स्थानीयका अनुसार तत्काल महानगरले व्यवस्थापन नगरेमा वडाबासीलाई असर पर्छ ।
महानगरका विपद व्यवस्थापन विभागका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले सामान्य क्षति गरेको बताए । महानगरको टोली बिहानै अनुगमन गरिसकेको उनले जानकारी दिए ।
हेर्नुहोस् भिडियो

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया