कतिमा किनबेच हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा र बिक्रीदर ९ रूपैयाँ १८ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७० पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ८४ पैसा रहेको छ ।

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

प्रतिक्रिया