कल्पनाको मुक्तक संग्रह 'अशान्त धड्कन' युएईमा पनि लोकापर्ण

काठमाडौँ - कल्पना काफ्लेको मुक्तक संग्रह अशान्त धड्कन युएईमा लोकार्पण भएको छ । आइतबार युएईमा आयोजित एक कार्यक्रममा सो मुक्तक संग्रह लोकार्पण भएको हो । यसअघि साउन १९ गते कल्पनाको मुक्तक संग्रह काठमाडौँमा लोकार्पण भएको थियो । कार्यक्रममा उनले आफ्नो मुक्तक संग्रहबाट मुक्तक वाचन गरेकी थिइन् ।
मुक्तक संग्रहमा विभिन्न विकृति, विसंगतिहरू, माया प्रेमलगायत विषय समेटिएका छन् । उक्त मुक्तकमा दुई सय बढी मुक्तकहरू समावेश छन् । काफ्लेको यसअघि कविता संग्रह प्रकाशित भइसकेको छ ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया