बेचन झाले पोलिग्राफ परीक्षण गर्न मानेनन्

काठमाडौँ- बेचन झाले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झाले अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि अस्वीकार गरेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।
झाले सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए ।

बाल्यकालमै बिहेः जीवनभर पीडा

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

प्रतिक्रिया