माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौँ : २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा एमालेमा प्रवेश गरेका उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेको छ ।
रौतहटमा ७, कैलालीमा ४, सिरहामा, ओखलढुंगामा र महोत्तरीमा एक-एक जना जनप्रतिनिधि रिक्त भएका छन् छन् । असार ७ गते बसेको माओवादीको केन्द्रीय समितिको बैठकले पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय निर्वाचन आयोगलाई पठाएको थियो ।
पद गुमाएका जनप्रतिनिधिहरु

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया