नेपाल ल क्याम्पसको भवनबाट सञ्चालित कानुन संकायको कार्यालय पनि बल्खुमा

काठमाडौँ- प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएको कानुन संकायको कार्यालय पनि बल्खुमा सरेको छ ।
कार्यालय कानुन संकायको बल्खु कीर्तिपुरस्थित नवनिर्मित भवनमा सरेको हो ।
दैनिक प्रशासनिक कार्य प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएकोमा यहीं साउन २९ गतेदेखि यस संकायको बल्खु, कीर्तिपुरस्थित नवनिर्मित भवनमा कार्यालय सरेकोले सोही स्थानबाट डीन कार्यालयको दैनिक कार्य सञ्चालन हुने डीन डा. कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया