यस्तो छ आज विदेशी मुद्राको बिनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९ रूपैयाँ २० पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८ रूपैयाँ ८३ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ रहेको छ ।

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

प्रतिक्रिया