राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?
काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बजे बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८०' पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया