मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

कोभिड-१९बाट विश्वमा ३९ लाख २ हजारको मृत्यु

काठमाडौँ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा कोभिड-१९बाट १८ करोड ८७ हजार ८३६ जना संक्रमित भएका छन् । कोभिड-१९ सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २ हजार ३३१ जनाको मृत्यु भएको हो ।  

सो विश्वविद्यालयले जुन २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित  र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।