इटालियन सिरी 'ए'मा युभेन्टस्को लागातर दोस्रो जित

काठमाडौँ- इटालियन सिरी 'ए' अन्तर्गत युभेन्टस्ले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा युभेन्टस्ले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टस्को जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए ।
नयाँ सिजनमा युभेन्टस्ले लगातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टस्को २ खेलमा ६ अंक भएको छ । त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया