मेलम्चीमा रातिदेखि निरन्तर वर्षा, तीन तले घर ढल्यो

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको वहाब बढेको छ । गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो ।
मेलम्ची-११ का गोपाल दुलालको आज तीन तले घर ढलेको छ । असार १ गतेको बाढीपछि घर ढल्ने अवस्थामा थियो । गएरातिदेखिको पानी परेपछि उक्त घर आज बिहान ढलेको हो ।
असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । त्यस्तै बाढीले चार सय परिवार विस्थापित भएका छन् ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया