शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

तस्बिरमा नाडा अटो शो, २०२४

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - मंगलबारदेखि राजधानीमा वृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गर्दैछ । 

अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल सवारी साधनहरू प्रदर्शनीमा राखिएको छ । यस पटकको अटो शोमा ईभी अर्थात् विद्युतीय सवारीको प्रदर्शन बढी देखिएको छ ।