नायिका पुजा शर्माले भनिन्ः फिल्म आउनु अगाडि शत्रुहरू लागे

काठमाडौँ- नायिका पुजा शर्मा र गायिका समीक्षा अधिकारीको सामाजिक सञ्जालमा दोहोरो भिडन्त भएको छ । केही घण्टा अगाडि गायिका अधिकारीले फेसबुकमा पुजा शर्माले बोलेको भिडियो सेयर गर्दै केही टिप्पणी गरेकी थिइन् ।
लगतै शर्माले फेसबुकमा प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्,’ आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन्; त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ ।‘
भिडियो सबै हेरेर मात्र उनले प्रतिक्रिया दिन अनुरोध गरेकी छन् । शर्माले थप लेखेकी छन्,’
यो विषमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन् तर यसरी मेरो फिल्म आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि); मलाई तार्गेट गरिन्छ भने; म पनि बाध्य भएर बोले । मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ति बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।
फिल्म आउनु अगाडि शत्रुहरू लागेको उनले धारणा राखेकी छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया