बालेनले सरकारलाई भनेः म गलत हो भने मलाई समाउ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई दोषी समाउन चेतावनी दिएका छन् । मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै पोष्ट उडाउने नभइ दोषी समाएर देखाउन आग्रह गरेका छन् ।
उनले भने,’ पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।‘
केही दिनअघि शाहले फेसबुकमा लेखेको स्टाटस आफैँ हटेको थियो । उनले एमालेकी बागमती प्रदेश सभा सदस्य एमालेकी प्रदेश सांसद रेखा शर्मालाई किन नसमाएको भन्दै प्रश्न गरेका थिए ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले सांसद शर्मालाई अदालतले समेत समाउन आदेश दिँदासमेत किन नसमाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।
उनले प्रधानमन्त्रीलाई भने, तपाईंको सुशासन बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ?’

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया