हिमालय आर्ट फेस्टिभल (तस्बिरहरू)

काठमाडौँ - नेपाल आर्ट काउन्सिलमा सातौँ हिमालय आर्ट फेस्टिभलमा नेपालका विभिन्न कलाकारहरूको थुप्रै कला प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनीमा इ-आर्ट नेपालले आयोजना गरेको हो।
महोत्सवको नेपाली कलाकारको योगदानलाई अगाडि ल्याउनु र सही मूल्य पहिचान गरी देखाउनु रहेको छ । नेपालको कला संस्कृतिलाई आर्टमार्फत देखाइएको छ । आइतबारदेखि सुरु भएको फेस्टिभल भदौ २९ सम्म चल्ने छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया