बाढीपीडितलाई राहत दिन माग गर्दै एमालेले बुझायो मुख्यमन्त्रीलाई ज्ञापन पत्र
पोखरा : गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा पुगेर दलले ६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
बजेटमाथिको छलफलमा ढिलाइ भएकाले तत्काल सदन बोलाइ बजेटमाथिको छलफल हुनुपर्ने पत्रमा उल्लेख छ । बहुवर्षीय योजनाहरुलाई निरन्तरता दिन तथा बाढी पहिरोबाट क्षति भएका घरधनीलाई राहत माग गर्दै ज्ञापनपत्र बुझाइएको एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।
सरकारले कोभिड खोप उपलब्ध गराउने भनेपनि अहिलेसम्म खोपको व्यवस्थापन नभएको भन्दै खोपको व्यवस्था गर्न एमालेको माग छ । विपन्न वर्ग, मजदुर, पर्यटन व्यवसायीमा ठूलो नोक्सान परेकाले राहत र सहुलियत व्यवस्था गर्न पनि माग गरिएको छ ।

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_q4dfFlTa27_t9upkfeocq88q6qzaiucal6qtggxisizkih5onfyxcxagkbv0mhjch9betz3.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

प्रतिक्रिया