सुनचाँदीसहित अमेरिकाबाट आएका अभिषेक रौनियार पक्राउ
काठमाडौँ - त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनसहित एक जनालाई पक्राउ गरेको छ । भन्सारका कर्मचारीले काठमाडौँको बागबजार स्थायी घर भएका ३७ वर्षीय अभिषेक रौनियारलाई पक्राउ गरेको हो ।
उनी अमेरिकाबाट एयर इण्डिया जहाजमार्फत काठमाडौँ आएका थिए। उनको साथबाट भन्सार कार्यालयले ९००.१ ग्राम सुन, २५३३.१ ग्राम चाँदी, ४२ हजार २०० अमेरिकन डलर, दुई हजार रसियन र एक हजार कोरियन पैसा बरामद गरिएको छ ।

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

प्रतिक्रिया