एकीकृत समाजवादीले किन सोध्यो मेटमणिलाई स्पष्टीकरण ?

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । नेपाली भूमिबारे विवादस्पद अभिव्यक्ति दिएको विषयमा समाजवादीले उपमहासचिव चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
गत सोमबार एक टेलिभिजन कार्यक्रममा उपमहासचिव चौधरीले नेपाली भूमि लिपुलेक, कालापानी भारतको भएको अभिव्यक्ति दिएका थिए । त्यसबारे लिखित स्पष्टीकरण पेश गर्नका लागि समाजवादीका महासचिव घनश्याम भूसालले पत्र लेख्दै तीन दिनकाे समय दिएका हुन् ।
रास्वपाको केन्द्रीय समिति बैठक आज

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

प्रतिक्रिया