बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा लामा नियुक्त

काठमाडौँ- बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दिपक लामा नियुक्ति भएका छन् । बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले लामालाई खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको हो ।
नुवाकोट बेलकोटगढी-७ का लामालाई ५ वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रदेश खेलकुद ऐन २०७५ को दफा ३ को उपदफा २ को खण्ड ञ अनुसार लामालाई नियुक्त गरिएको हो ।

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

प्रतिक्रिया