धोबिखोलामा ट्याक्सी खस्यो

काठमाडौँ - धोबिखोलामा एउटा ट्याक्सी खसेको छ । आइतबार साँझ अनामनगरको मदन भण्डारी कलेज अगाडि ट्याक्सी धोबिखोलामा खसेको हो ।
चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरीले जनाएको छ । चालकलाई हनुमानस्थान नजिकबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ट्याक्सी निकाल्ने तयारी भइरहेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया