नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा
काठमाडौँ : चेक रिपब्लिक सनसनी जित निकाल्दै युरो च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा पुगेको छ । आइतबार राती भएको खेलमा नेदरल्यान्ड्सलाई २-० गोलले हराउँदै चेक रिपब्लिक क्वाटरफाइनल पुगेको हो ।
चेक रिपब्लिकलाई क्वाटरफाइनल पुर्याउन थोमस होल्स र पेट्रिक स्किचले गोल गरे । नेदरल्यान्ड्सका स्टार खेलाडी म्याथ्जिस डिलाइटले दोस्रो हाफको सुरुमै रेड कार्ड खाएर मैदान छाडेपछि डच टिम कमजोर बनेको थियो ।
राम्रो फुटबल खेल्ने भएपनि उपाधि भिडन्तमा चुकिरहने नेदरल्यान्ड्स सँधै अभागी टिमका रुपमा परिचित छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया