साविक विजेता पोर्चुगल युरोबाट आउट, बेल्जियम क्वाटरफाइनलमा
काठमाडौँ : पोर्चुगललाई हराउँदै बेल्जियम युरो च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको खेलमा पोर्चुगललाइृ १–० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
बेल्जियमलाई जिताउन थोर्गन हाजार्डले ४२ औँ मिनेटमा गोल गरे । बेल्जियमको जितसँगै पोर्चुगलको युरो २०२० को यात्रा सकिएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया