कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा आयो

काठमाडौँ- जापान जाने विद्यार्थीलाई लक्षित गरी खोलिएको कोटेश्वरमा ‘बीएमडी एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ । असोज १ गते अर्थात मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त कन्सल्टेन्सीको शुभारम्भ गरिएको हो ।
बागमती प्रदेश सभाका सदस्य सुनिल केसीले कन्सलटेन्सीको उद्घाटन गरेका थिए । उद्घाटनपश्चात बागमती प्रदेश सभाका सदस्य केसीले विद्यार्थीलाई गुणस्तरिय शिक्षा र परामर्श सेवा उपलब्ध गराउन सुझाव दिए ।
जापानमा अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यसहित कन्सलटेन्सी सञ्चालनमा ल्याइएको ‘बीएडी एजुकेशनल कन्सल्टेन्सी’की प्रमुख कार्यकारी अधिकृत मनिषा पौडेलले जानकारी दिइन् । ‘हामी विद्यार्थीको समय तथा लगानीलाई ध्यानमा राखेर आवश्यक र उचित परामर्श दिन प्रतिवद्ध छौं’, पौडेलले भनिन् ।
उच्च शिक्षा अध्ययनका लागि जापान, कोरिया लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिमको समेत सेवा प्रदान गरिने पौडेलले बताइन् । जापानमा उच्च शिक्षा अध्ययन गरी स्वदेश फर्किएका युवाको समूहले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा कन्सलटेन्सी खोलेका हुन् ।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_y6425gROWk_0qbnkh4p2ljtsq4t32sovxkec8qbbr0kxe0cg0gcamestv2v3zkw3pdrmvdu.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया