एन्फा महिला लिग: पुलिसले चन्द्रपुरसँग बराबरी खेल्यो
काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको हो । खेलको ७० मिनेटमा चन्द्रपुरले पेनाल्टी पाएपनि गोल भने हुन सकेन । बराबरीसँगै पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ ।
चन्द्रपुरले भने समान खेलबाट सात अंक जाडेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया