बाग्मती नदीमा विश्वकर्माको मूर्ति विसर्जन (तस्बिरसहित)

काठमाडौँ - मंगलबार पूजा गरिएका मुर्ति तथा तस्बिर आज नदीमा लगी सेलाउने गरिन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्धस्थलमा लगी सेलाउने प्रचलन छ । चोभारस्थित बाग्मती नदीमा मंगलबार पूजा गरिएका विश्वकर्माको मूर्ति आज विसर्जन गरिएको छ ।
विश्वकर्माको पूजाको दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

प्रतिक्रिया