कोल्हवीमा वस्यक जंगली हात्ती मृत फेला

बारा- बारामा जंगली हात्ती मृत फेला परेको छ । स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना बारे बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।-सञ्जय मिश्रा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया