इपिएसको मेडिकल प्रक्रिया असोज १० गतेदेखि
काठमाडौँ- कोरिया जानका लागि इपिएस रेगुलरको मेडिकल प्रक्रिया असोज १० गतेबाट सुरू हुने भएको छ ।
सिभिल अस्पतालमा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मेडिकल हुनेछ ।
मेडिकलका लागि असोज १० गतेदेखि १४ गतेसम्म तोकिएको छ भने रिपोर्टका लागि असोज १४ गतेदेखि १८ गतेसम्म तोकिएको छ ।
मेडिकल गर्नु दुई दिन अघिदेखि माछा मासु र अल्कोहल खान नहुने सूचनामा उल्लेख छ ।

नौ खानेपानी योजना सञ्चालनमा
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

प्रतिक्रिया