'विद्वान मित्रहरूमा अन्तरिम संविधानको ह्याङओभर देखियो'
काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकतर्फका कानुन व्यवसायीलाई लक्षित गर्दै उनीहरूमा 'अन्तरिम संविधानको ह्याङओभर' देखिएको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै बडालले यस्तो तर्क गरेका हुन् ।
'प्रधानमन्त्रीको निर्वाचनसम्बन्धमा विद्वान मित्रहरूमा अन्तरिम संविधानको ह्याङओभर अझै देखियो । प्रतिनिधि सभाका सदस्यलाई संविधानसभामा भोट हालेको जस्तो हुँदो रैछ । किन भने त्यतिबेलाका सदस्यहरू अधिकांश प्रतिनिधि सभामा हुनुहुन्छ', महान्यायाधिवक्ता बडालको जिकिर छ,'अन्तरिम संविधानबमोजिम सभामुखले प्रधानमन्त्री संसदीय दलको नेताको नाम पठाउनुहुन्थ्यो । अनि राष्ट्रपतिले नियुक्त गर्नुहुन्थ्यो । तर अहिले यो अवस्था छ त ? विद्वान मित्रले अन्तरिम संविधानको बहस गरिरहनुभएको छ कि वर्तमान संविधानको ?'

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया