एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि

काठमाडौँ- एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ ।
विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो ।
एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिङ केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।
एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

प्रतिक्रिया