कोशी ब्यारेजमा यात्रुवाहक बस खस्यो

काठमाडौँ - विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेकाे यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ । कोशी ब्यारेजको पुलबाट बस खसेको जानकारी आएको सुनसरी प्रहरीले जनाएको छ ।
यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएपछि आफूहरू घटनास्थलतर्फ जाँदै गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । साँझ ६ः०५ बजेतिर बस खसेको अनुमान छ ।
बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा भएको क्षतिको विवरण आइसकेको छैन ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया