मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

प्रचण्डले बोलाए सर्वदलीय बैठक

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् ।

प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।