शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

क्रोएसियालाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

काठमाडौँ : स्पेन युरो च्यामिपयनसिप २०२० को क्वार्टरफाइनलमा पुुगेको छ । सोमबार राती भएको खेलमा क्रोएसियालाई ५-३ गोलको फराकिलो अन्तरले हराउँदै स्पेन क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल तीन-तीन गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा स्पेनले दुई गोल गर्दै जित सुनिश्चिित गरेको थियो ।