प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल

काठमाडौँ - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने व्यक्तित्वहरुसँग छलफल गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले उजुरीकर्तालाई बोलाएर उजुरीको विषयमा छलफल गरेको हो । बैठकमा केही उजुरीकर्ता स्वयं उपस्थित भएर उजुरीको औचित्य पुष्टि गर्न खोजेका थिए भने केही उजुरीकर्तासँग समितिले भिडियोमार्फत छलफल गरेको थियो ।
समितिमा राउतविरुद्ध ६ वटा उजुरी परेका थिए । जसमा मूल्यांकन गर्ने क्षमता नभएको, जग्गा प्रकरण झगडिया लगायत रहेका छन् । समितिले बुधबार प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ गर्ने जनाएको छ ।
भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया