पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई दशैंको टीका लगाइदिने

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन् । यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ ।
उक्त दिन दिउँसो ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया