लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना, एकको मृत्यु

काठमाडौँ- काठमाडौँबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी-८ काफलडाँडामा दुर्घटनामा परेको छ ।
दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए ।
प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्यस्तै हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन् ।
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

राशिफलमा हेर्नुहोस् तपाईंको भाग्य

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

प्रतिक्रिया