श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर - आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा ताप्ली गाउँपालिका-४ थाना घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया