प्रादेशिक अस्पतालका मेडिकल अधिकृतले असारदेखिकै तलब पाएनन्

काठमाडौँ - प्रादेशिक अस्पताल लहानमा कार्यरत करार मेडिकल अधिकृतहरूले असारदेखिकै तबल भत्ता पाएका छैनन् ।
तलब भत्ता उपलब्ध गराउन माग गर्दै उनीहरुले मंगलबार अस्पताल प्रमुखलाई पत्र लेखेका छन् । तलब भत्ता सातदनिभित्र उपलब्ध नगराएमा अस्पतालको ओपिडि र अन्य सेवा क्रमश बन्द गर्दै लाने उनीहरुले जानकारी दिएका छन् ।

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

प्रतिक्रिया