दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

काठमाडौँ - जारी दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।
टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ७५ रनको बढ्ताको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।
पाकिस्तानका लागि दोस्रो इनिंगमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।
यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९१ रन बनाएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CqkiCw9aOE_k7tb0aryrhxllifsd3ujo5svvzzexgmzynoklykafoh3lqghzobfvmlmafuf.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया