न्यूजील्याण्डको भारतविरुद्ध पहिलो टेस्टमा उत्कृष्ट शुरुवात

काठमाडौँ - न्यूजील्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ ।
पहिलो दिन बर्षाले अवरुद्ध भएको खेलको दोस्रो दिन भारतलाई ४६ रनमा अल आउट गरेको न्यूजील्याण्डले दोस्रो दिनको खेल सकिँदा ३ विकेट बनाएर १८० रन बनाउदै पहिलो इनिंगमा १३४ रनको अग्रता बनाएको छ ।
न्यूजील्याण्डका लागि डेभोन कोनवेले सर्बाधिक ९१ रन बनाए भने विल योंगले ३३ र कप्तान टम लाथमले १५ रन बनाए । त्यस्तै रचिन रविन्द्र २२ तथा डार्यल मिचेल १४ रन बनाएर खेलिरहेका छन् । त्यस्तै भारतका बलर आर आश्विन, कुलदीप यादव र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारत केवल ४६ रनमा नै अल आउट भएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_E2pqSkHar3_qouhr3ozk6xmo4pzylkkpxlhwgokdfbat13gsrjcwgueuzjwwtuc3wqifq98.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया